+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २९ गते १९:२२

२९ साउन, काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पटक विइ च्याट वालेटको भुक्तानी सेवा भित्र्याएको छ।

माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनियाँ पर्यटकहरुलाई लक्षित गर्दै विइ च्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा सुरु गरेको हो। अबदेखि नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंकमा आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरिख गरेबापत भुक्तानी गर्नु पर्ने रकम क्यूआर कोड स्क्यान गरी विइ च्याट वालेटबाट भुक्तानी गर्न सक्नेछन्।

माछापुच्छ्रे बैंकले फष्ट पे टेक्नोलोजी प्रालीसँगको सहकार्यमा विइ च्याट वालेट सञ्चालनमा ल्याएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?