+
+
Shares

सुर्खेतमा सोमबारदेखि निषेधाज्ञा 

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २९ गते २०:०७

२९ साउन, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले भदौ १ गते सोमबारदेखि लागु हुने निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला स्तरिय कोरोना संकट व्यवस्थापन समितिको बैठकले भदौ १ गते बिहान ६ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म निधेषाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि निषेषाज्ञा लागु गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । ‘पछिल्लो समय संक्रमणको दर बढ्दो छ । रोकथाम र नियन्त्रणका लागि ५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छौं,’ उनले भने,‘अत्यावश्यकबाहेकका सबै काम बन्द हुनेछन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?