+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

नेप्से परिसूचक ९ अंकले घट्यो, एक अर्ब ८१ करोडको सेयर कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २७ गते १५:२४

२७ असोज, काडमाडौं । साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ९ अंकले घटेको छ । नेप्से परिसूचक ९.४२ अंकले घटेर १ हजार ५ सय ६८ दशमलव ५९ अंकमा झरेको छ ।

मंगलबार व्यापार, उत्पादनमूलक र म्युचुअल फन्ड बाहेकका सबै कम्पनीहरु राताम्मे देखिएका छन् । मंगलबार दिनभर भएका २८ हजार ६ सय ४० कारोबारबाट १९३ कम्पनीका ६७ लाख ८२ हजार ९ सय ४७ कित्ता सेयर किनबेच भएका छन् ।

जसमा १ अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९ सय ७७ रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?