+
+
Shares

सप्तरीकी ७१ वर्षीया कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ५ गते ११:०८

५ मंसिर, काठमाडौं। बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा सप्तरीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बिहीबार राति साढे ८ बजे बोदेबर्साइन-३ की ७१ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

निमोनिया भएकी उनी बिहीबार अस्पताल भर्ना भएकी थिइन् । उनलाई बिहीबार नै कोरोना संक्रमण पुष्टि भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?