+
+
Shares

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ [ फोटो फिचर ]

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ६ गते १५:२७

६ मंसिर, काठमाडौं । उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठपर्व सम्पन्न भएको छ ।

शुक्रबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले शनिबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाड छठपर्व सम्पन्न भएको छ ।

कोरोना महामारीका कारण धेरैले आफ्नै घरको छत र आगनमा कृत्रिम पोखरी बनाएर पूजा गरेका छन् । यसले नदी किनार तथा पोखरीका छठघाटहरुमा भिडभाड थिएन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?