+
+

शिवको ‘आँसुको अर्थ ३’मा आकाशको मन छुने अभिनय

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते १२:१८

गायक शिव परियारको स्वर तथा संगीतमा समावेश ‘आँसुको अर्थ ३’–तिमीले पो सक्यौ त’ सार्वजनिक भएको छ । अगाडिका २ सिरिजलाई दर्शकले मन पराएपछि शिवले गीतकै तेश्रो सिरिज सार्वजनिक गरेका हुन् । रवि अधिकारीले गीतमा शब्द कोरेका छन् ।

गीतको भिडियोमा नायक आकाश श्रेष्ठको मुख्य भूमिका छ । प्रेमिकाको बियोगमा छटपटिएको प्रेमीको भूमिकालाई आकाशले उत्कृष्ट तरिकाले निर्वाह गरेका छन् ।

भिडियोमा नायिका स्वस्तिमा खड्कालाई पनि देख्न सकिन्छ । निकेश खड्काले निर्देशन गरेको यो भिडियोमा हरि हुमागाँइको छायांकन, विकास धमलाको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?