 
																			५ पुस, काठमाडौं । भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल तथा नेपाल मामिलाका जानकार अशोक मेहताले नेपालको पछिल्लो घटनाक्रमलाई भारतले आन्तरिक मामिला भनी टिप्पणी गर्ने बताएका छन् ।
अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘भारतको औपचारिक प्रतिक्रिया त यो नेपालको आन्तरिक मामिला हो भन्ने नै हुन्छ तर यो घटनाक्रम भारतका लागि सकारात्मक घटना हो ।’
उनले चीनका लागि भने यो घटनाक्रम निकै नकारात्मक भएको बताए । उनले भने, ‘केही समयदेखि चिनियाँ राजदूत यो सरकार टिकाउन लागिरहेकी थिइन्, त्यसैले चीनका लागि यो नकारात्मक घटनाक्रम हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4