Comments Add Comment

दुर्गेस र रियाशाको ‘भट्टीवाली

‘भट्टीवाली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा गायक प्रताप दासको स्वर र जगत तिरुवाको र्याप समेत समावेश छ। गीतकार राम कृष्ण महराको शब्द र सिद्धान्त परियारको संगीत रहेको यो गीतमा नारायण दंगालको संगीत संयोजन छ ।

डान्सिङ शैलीको यो गीतमा युवायुवती बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा दुर्गेश थापा ,रियाशा दाहाल, दिनेश थापा, आयुष, मनोज ओली,उत्तम केसी र अस्मिता बस्नेतको नृत्य छ ।

बुद्ध थापाले छायांकन गरेको भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन। भिडियोमा नविन निरौलाको सम्पादन छ। यो भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment