+

सिड्नी थण्डरविरुद्ध सन्दीपकाे उत्कृष्ट बलिङ

२०७७ पुष  २३ गते १४:१५ २०७७ पुष २३ गते १४:१५
सिड्नी थण्डरविरुद्ध सन्दीपकाे उत्कृष्ट बलिङ

२३ पुस, काठमाडौं । नेपाली लेग स्पीनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास बीबीएलमा सिड्नी थण्डरविरुद्ध उत्कृष्ट बलिङ गरेका छन् ।

यस सिजन हाेबार्ट हुरिकेन्सका लागि लगातार तेस्राे खेल खेलेका सन्दीपले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए । उनले थण्डरका कप्तान कलुम फर्गुसनको विकेट लिए ।

सन्दीपले यसअघि मेलवर्न स्टार्स विरुद्धकाे दुवै खेल खेलेका थिए । उनले दुवै खेलमा विकेट लिएका थिए । सन्दीपले ३ खेलबाट ४ विकेट लिइसकेका छन् ।

 

सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय