+
+
Shares

सूर्यप्रसाद सिलवाल बिमा समितिको अध्यक्षमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १९ गते २१:२६

१९ माघ, काठमाडौं । सूर्यप्रसाद सिलवाल बिमा समितिको अध्यक्षमा नियुक्त भएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सिलवाललाई बिमा समिति अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

सिलवाल पूर्व सचिवसमेत हुन् । २०७० चैत्र २८ देखि ०७२ मंसिर ६सम्म उनी गृह सचिव थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?