+
+
Shares

पल, गरिमा, दुर्गेस र रुचीको ‘टिकटककी क्विन’

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १२ गते १९:४१

गायक कृष्ण ढकाल र गायिका रचना रिमालको स्वरमा ‘टिकटकी क्विन’ बोलको गीत सार्वजनिक भएको छ । तिलक बस्नेतको यो गीतमा शब्द तथा संगीत छ ।

यो गीतको भिडियोमा मोडलहरु पल शाह, दुर्गेस थापा, गरिमा शर्मा, रुची विश्वासको अभिनय हेर्न सकिन्छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन तिवारीको छायांकन, विवेक सुनारको सम्पादन, राजिव समरको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?