+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

रानीको ‘सल्लाघारी’

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते १५:२३

गायिका रानी शाक्यको ‘सल्लाघारी’ सार्वजनिक भएको छ । यो गीतमा राजेश शाक्यको शब्द, विक्रम थापाको संगीत छ ।

यो गीतको भिडियोमा जिवेश सिंह गुरुङ र फरिता खड्काको अभिनय छ । भिडियोमा रामेश्वर हुमागाँइको छायांकन, विजयराज भुर्तेलको सम्पादन, देव धिमालको कोरियोग्राफी र निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?