+
+
Shares

जनमोर्चाको अध्यक्षमा पुन: चित्रबहादुर केसी

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २६ गते २०:१५
तस्वीरः रोशन दानी

२६ चैत, काठमाडौँ । राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुन: चित्रबहादुर केसी निर्वाचित भएका छन् । बुटबलमा सम्पन्‍न चौथो राष्ट्रिय सम्मेलनले केसीको नेतृत्वमा ४७ केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

यस्तै राष्ट्रिय जनमोर्चाको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली, महासचिवमा मनोज भट्ट निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्षमा जनक भट्ट र द्वितीय उपाध्यक्षमा प्रतिनिधि सभा सांसद दुर्गा पौडेल निर्वाचित भएका छन्। त्यस्तै सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन् ।

सम्मेलबाट केन्द्रीय सदस्यहरूमा शंकर बराल,लालबहादुर थापा,कृष्ण बहादुर खड्का,कमला जिसी,कल्याणी श्रेष्ठ, रत्न विक्रम प्यासी राना,तारा थापा,नन्दराज भट्ट,डम्बर पुरी,लालबहादुर जाग्री,सौमकुमार कार्की,राजेन्द्र ढुङ्गना, घनश्याम न्यौपाने,झविलाल थापा,पियारी थापा,ईन्दिरा ज्ञवाली ,यमलाल पोखरेल रहेका छन् ।

यस्तै मञ्जु परियार,लक्ष्मी केसी,सुधा शर्मा,देवी शर्मा,लिलादेबी शर्मा,दिलबहादुर दर्जी,चन्द्रा परियार, भागिरथ भट्टराई,दिपक पाण्डे ,पदमा पण्डित, नारायण जिसी,रामकुमार क्षेत्री, गिरी प्रसाद वुडा,गौरीश्वर पाण्डे,धर्मान्द सुवेदी,चिन्ता मणी पौडेल, हेम कुमार गुरूङ,अमृत पाण्डे,गणेश अाचार्य,कमलविक्रम शाही,उदय नारायण चौधरी, सुवर्ण विक्रम थापा विजयी भएका हुन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?