
२० वैशाख, हेटौंडा । हेटौंडा अस्पतालमा उपचाररत एक महिला कोरोना संक्रमितको मृत्यु भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा उपचाररत महोत्तरी-२ जलेश्वरकी ५० वर्षीय महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
श्वास प्रश्वासमा समस्या आएपछि उनलाई तीन दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उपचारत सोमबार बिहान साढे ९ बजे उनको मृत्यु भएको अस्पतालका कोभिड डा. सागर काफ्लेले जनकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4