+
+

कोरोना जितेर फर्किए बालमन्दिरका बालबालिका (फोटो फिचर)

विकास श्रेष्ठ/आर्यन धिमाल विकास श्रेष्ठ/आर्यन धिमाल
२०७८ जेठ २२ गते १५:४४

२२ जेठ, काठमाडौं । बालमन्दिर नक्साल र सिफलका ५२ जना बालबालिका कोरोना संक्रमणमुक्त भएर कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका छन् । बाल गृहमा बसिरहेका बालबालिकाहरुलाई १० दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण देखिएपछि कीर्तिपुरको आयुर्वेदिक अस्पतालको आइसोलेसन सेन्टरमा भर्ना भएका बालबालिकाहरु शनिबार बालमन्दिर फर्किएका छन् । अस्पतालबाट डिस्चार्ज हुने बेलामा स्वास्थ्यकर्मीहरुले नाचगान गरेर बालबालिकाहरुलाई बिदा गरेका थिए ।

हेर्नुस् तस्वीरहरुः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?