सम्झौताको १० वर्षमा बल्ल बन्यो पुल, सञ्चालनमा अझै समय लाग्ने

२३ जेठ, हेटौंडा । तराई आन्दोलनपछि पूर्वी नेपाल जोड्नका लागि निर्माण सुरु गरिएको एउटा पुल १० वर्ष लगाएर पनि पूरा सम्पन्न हुन सकेको छैन । मकवानपुर–सिन्धुली खण्डको वागमती खोलामा निर्माणाधीन पुलको अन्तिम स्ल्याब ढिला गरी पूरा भएपनि सञ्चालनमा आउन अझै ६ महिनाभन्दा धेरै समय लाग्ने बताइएको छ । सरकारले गौरवको आयोजनाको रूपमा अघि बढाएको तत्कालीन … Continue reading सम्झौताको १० वर्षमा बल्ल बन्यो पुल, सञ्चालनमा अझै समय लाग्ने