News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि हेमराज ढकालले उम्मेदवारी फिर्ता लिएका छन्।
- अब वरिष्ठ उपाध्यक्ष पदका लागि रामचन्द्र संघई र सुरकृष्ण वैद्याबीच प्रतिस्पर्धा हुनेछ।
- कोषाध्यक्ष पदका लागि मनिषलाल प्रधान र अम्बिका प्रसाद पौडेलले चुनाव लड्ने भएका छन्।
८ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा आज हुने निर्वाचनका लागि हेमराज ढकालले उम्मेदवारी फिर्ता लिएका छन् ।
अब रामचन्द्र संघई र सुरकृष्ण वैद्यबीच सो पदका लागि प्रतिस्पर्धा हुनेछ । आजै हुने कोषाध्यक्षका लागि भने मनिषलाल प्रधान र अम्बिका प्रसाद पौडेल भिड्ने भएका छन् ।
मतदान आजै हुने र मतगणना समेत आजै हुने निर्वाचन तालिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4