+
+
Shares

सुनको भाउ तोलामा सात सयले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३१ गते १४:००

३१ जेठ, काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको आजको ९३ हजार २ सय रुपैयाँ तोकिएको छ ।

तेजावी सुनको भाउ चाँदीको प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य भने आइतबार भन्दा तोलामा पाँच रुपैयाँले घटेको छ ।

सोमबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँ तोकिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?