+
+
Shares

लकी सिद्धुले गाए ‘टुङ्नाको धुन’को कभर

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २२ गते १२:३४

यसअघि ‘फूलबुट्टे सारी’ बोलको गीतको कभर गीत सार्वजनिक गरेका पञ्जाबी गायक लकी सिद्धुले लोकप्रिय नेपाली गीत ‘टुङनाको धुन’को कभर गीत सार्वजनिक गरेका छन् । गायक इन्द्रजित मिजारको स्वरमा यो गीत चलचित्र ‘रहर’मा समावेश गरिएको थियो ।

यो गीतको भिडियोमा प्रज्ज्वल भट्टराई, उत्सव ढुंगेल, गेम्मा र ग्रातसीएलाको अभिनय छ । जी एन एस जोन्नीले भिडियोको निर्देशन गरेका हुन् । यो गीतको पञ्जाबी भर्सन अहिले भारत र लण्डनमा चर्चित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?