Comments Add Comment

‘सानु’मा पलको फरक भूमिका

नायक पल शाहले १५ सय भन्दा बढी गीतको भिडियोमा काम गरिसकेका छन् । अधिकांश गीतको भिडियोमा चकलेटी प्रेमीको भूमिकामा देखिएका पल शाह गायक शम्भु राइको स्वरमा समावेश ‘सानु’ बोलको गीतको भिडियोमा भने फरक भूमिकामा देखिएका छन् ।

शम्भुकै शब्द तथा संगीत रहेको यो गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा पल र निरञ्जली लामाको अभिनय हेर्न सकिन्छ । यो भिडियोमा पललाई लूगा सिइरहेको देख्न सकिन्छ । त्रिलोक लामाको छायांकन रहेको भिडियोमा सूर्य लामाको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment