+
+

सुधिर र रेश्माको ४ दशकअघिको लभ स्टोरी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २ गते १६:४४

निर्देशक सुव्रतराज आचार्यले मोडलद्धय सुधिर श्रेष्ठ र रेश्मा घिमिरेलाई ४ दशक अगाडिको प्रेमकथामा फर्काएका छन् । डस म्युजिकको प्रस्तुतिमा तयार भएको ‘पर्नु पिर पर्यो’ बोलको गीतको भिडियोमा सुधिर र रेश्माको जवानीको प्रेमकथा हेर्न सकिन्छ ।

डीपी खनालको शब्द, संगीत तथा स्वर रहेको यो गीतको भिडियोमा बुढेसकालमा रमाइरहेको एक जोडीले आफ्नो पुरानो प्रेम कहानीको संझना गरेको देखाइएको छ । गीतमा रचना रिमालको पनि स्वर छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा विजेश पौडेलको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?