+
+

शिवम सिमेन्टको २९ प्रतिशत लाभांश पारित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १८:४४

१६ असोज, काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले यस अघि घोषणा गरेको २९ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षमा मंगलबार सम्पन्न कम्पनीको छैठौं वार्षिक साधारणसभाले लाभांश पारित गरेको हो ।

साधाधारणसभामा अध्यक्ष गोयलले शेयरधनीहरुलाई चुक्ता पुँजी ४ अर्व ४० करोडको २९ प्रतिशतका दरले (लाभांशमा लाग्ने कर सहित) हुन आउने १ अर्व २७ करोड ६० लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पेश गरेका थिए । साधारणसभाबाट पारित भएकाले बैंक खाता र डिम्याट खाता अपडेट गरेका शेयरधनीहरुले तत्कालै लाभांश पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?