+
+
Shares

‘आरआरआर’को ट्रेलर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १२:२३

२३ मंसिर, काठमाडौं । ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको निर्देशनमा बनेको वर्षकै प्रतीक्षित चलचित्र ‘आरआरआर’को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रको ३ मिनेट १५ मिनेटको मुख्य कलाकार जुनियर एनटीआर, राम चरन, अजय देवगण, आलिया भट्ट लगायतलाई देख्न सकिन्छ । चलचित्रलाई ठूलो क्यानभासमा तयार पारिएको छ । चलचित्रमा दुई योद्धाको कथालाई प्रस्तुत गरिएको छ ।

यो चलचित्र जनवरी ७ तारिखबाट विश्व बजारमा रिलिज हुँदैछ । भारतमा यो चलचित्र विभिन्न चार भाषामा रिलिज हुनेछ ।

‘बाहुबली’ निर्देशककोे चलचित्र भएका कारणले पनि ‘आरआरआर’ दर्शकमाझ सर्वाधिक प्रतीक्षित छ । बक्स अफिसमा यो चलचित्रले नयाँ रेकर्ड राख्ने विश्लेषण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?