+
+

खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १६:०६

२ पुस, काठमाडौं। नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् ।

शुक्रबार सकिएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार किशोरसिंहले २५७६  मत पाए भने देवराजले २५५९ मत ल्याए । कुल मत ४६९१ खसेको थियो भने ५६ मत बदर भएको थियो ।

किशोरसिंह देउवा र देवराज कोइराला प्यानलबाट उम्‍मेदवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?