+
+

माओवादी महाधिवेशन : प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १६ गते १४:५२
फाइल तस्वीर

१६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिन शुरु गरेका छन् ।

समूहगत छलफलको सुझाव तथा निष्कर्षको प्रस्तुतीकरण सकिएपछि प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिन थालेका हुन् ।

अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा २५ वटा समूहका टोली नेताले आ–आफ्नो सुझाव तथा निष्कर्ष सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?