
७ माघ, सिरहा । सिरहामा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका-१९ का ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।
उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा शुक्रबार बिहान ११:४५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार माघ ५ गते उनलाई कोरोना पुष्टि भएको थियो ।
मृतकमा मुटुसम्बन्धी समस्या थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4