+
+

सिरहामा एक जना कोरोना संक्रमित महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १६:०१

७ माघ, सिरहा । सिरहामा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका-१९ का ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा शुक्रबार बिहान ११:४५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार माघ ५ गते उनलाई कोरोना पुष्टि भएको थियो ।

मृतकमा मुटुसम्बन्धी समस्या थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?