+
+

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते १७:००

१३ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए । ‘यो नियमित भेटघाट नै हो, भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?