+
+

गृहमन्त्रीलाई भेट्न अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २३ गते १७:४१

२३ मंसिर, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न पुगेकी छन् ।

गत मंगलबार राति छातीमा असहज भएर गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका श्रेष्ठलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी शनिबार दिउँसो पुगेकी हुन् ।

पूर्वराष्ट्रपतिले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यलाभको कामना गरेकी उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?