News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद प्रकरणमा पूर्व उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ ।
- पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला परराष्ट्रमन्त्री रहेका श्रेष्ठको कार्यकालमा भेरियसनमा पुरानै कम्पनीलाई पासपोर्ट खरिदको ठेक्का निरन्तरता दिने निर्णय भएको थियो ।
६ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधान एवं पराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ ।
पासपोर्ट खरिद प्रकरणमा अख्तियारले श्रेष्ठसँग बयान लिएको हो । श्रेष्ठ पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेलामा परराष्ट्रमन्त्री थिए ।
त्यतिबेला भेरियसनमा पासपोर्ट खरिदको ठेक्का पुरानै कम्पनीलाई निरन्तरता दिने भनी निर्णय भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4