+
+
Shares

भोट हाल्न गएनन् नारायणकाजी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले मतदान गरेनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपाका नेता नारायणकाजी श्रेष्ठले गृहजिल्ला गोरखा छोडेर सर्लाही-३ बाट उम्मेदवारी दिएपछि मतदान गरेनन्।
  • उनको सचिवालयले सर्लाहीमा रहेका कारण गोरखा आउन नसकेको र मतदान गर्न सम्भव नभएको जनाएको छ।
  • उनको मतदान केन्द्र सिरानचोक गाउँपालिका-८ स्थित परोपकार बहुमुखी क्याम्पस हो।

२१ फागुन, गोरखा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठ मतदान गरेनन् । गृहजिल्ला गोरखा छोडेर सर्लाही-३ बाट उम्मेदवार बनेका उनी मतदान गर्न नगएका हुन् ।

उनी सर्लाहीका रहेका कारण गोरखा आउन नसकेको र मतदान गर्न सम्भव नभएको उनको सचिवालयले जनाएको छ ।

सिरानचोक गाउपालिका-८ स्थित परोपकार बहुमुखी क्याम्पस उनको मतदान केन्द्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?