News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं क्षेत्र नम्बर ३ मा दिउँसो २:३० बजेसम्म ५३.९ प्रतिशत मतदान सम्पन्न भइसकेको छ।
- क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार कुल ३४ हजार ७५९ मत खसेका छन्, जसमा महिला मतदाताको संख्या १७ हजार ३ सय र पुरुष मतदाताको संख्या १७ हजार ४ सय ५९ रहेको छ।
- हालसम्म कुनै पनि मतदान केन्द्रमा उल्लेखनीय घटना वा अवरोध नभएको र मतदान सामान्य रूपमा सञ्चालन भइरहेको छ।
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा ५३.९ प्रतिशत मतदान सम्पन्न भइसकेको छ । क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार दिउँसो २ : ३० बजेसम्म कुल ३४ सय ७५९ मत खसेको छ, जसमा महिला मतदाताको संख्या १७ हजार ३ सय र पुरुष मतदाताको संख्या १७ हजार ४ सय ५९ रहेको छ ।
यो क्षेत्रमा कुल ६४ सय ४ सय ७९ मतदाता छन् ।
हालसम्म कुनै पनि मतदान केन्द्रमा उल्लेखनीय घटना वा अवरोध नभएको तथा मतदान सामान्य रूपमा सञ्चालन भइरहेको जानकारी प्राप्त भएको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदाताहरू ठूलो संख्यामा मतदान केन्द्रमा पुगिरहेका छन् ।
सो क्षेत्रमा युवा मतदाताको सहभागिता विशेष रूपमा उच्च देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4