+
+
Shares

नारायणकाजी श्रेष्ठ २५ हजार मतले पछाडि

पछिल्लो पटक सार्वजनिक मतपरिणामअनुसार यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र साहले अग्रता बढाइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते २२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाही ३ मा मतगणना जारी छ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र साहले ३६ हजार ९४६ मत ल्याएर अग्रता बढाइरहेका छन्।
  • नेकपाका नारायणकाजी श्रेष्ठले ११ हजार ५४८ मत ल्याएका छन् भने एमालेका हरिप्रसाद उप्रेतीले ५३६१ मत प्राप्त गरेका छन्।
  • कांग्रेसका विनोद खनालले ५११६ मत ल्याएका छन् र यहाँ जम्मा मतदाता संख्या १ लाख ३४ हजार ४१२ रहेको छ।

२३ फागुन, काठमाडौं । सर्लाही ३ मा मतगणना जारी छ । पछिल्लो पटक सार्वजनिक मतपरिणामअनुसार यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र साहले अग्रता बढाइरहेका छन् ।

उनले ३७,९४६ मत ल्याउँदा नेकपाका नारायणकाजी श्रेष्ठ ११ हजार ५४८ मत ल्याएर पछ्याइरहेका छन् । एमालेका हरिप्रसाद उप्रेतीले ५३६१ मत ल्याउँदा कांग्रेसका विनोद खनालले ५११६ मत ल्याएका छन् ।

यहाँ जम्मा मतदाता संख्या १ लाख ३४ हजार ४१२ भए पनि खसेको मत ६८ हजार ३९५ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?