News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङ २ को मतगणना सम्पन्न भई रास्वपाका बोधनारायण श्रेष्ठ २६ हजार १४३ मत ल्याएर निर्वाचित भएका छन्।
- कांग्रेसका रमेश धमलाले २० हजार २७७ मत ल्याए भने नेकपा एमालेका धनबहादुर घलेले १० हजार ८४ मत प्राप्त गरे।
- श्रेष्ठ र धमलाबीचको मतान्तर ५ हजार ८ सय ६५ रहेको छ।
२३ फागुन, काठमाडौं । धादिङ २ को पनि मतगणना सम्पन्न भएको छ । केहीबेरअघि सकिएको मतगणनामा रास्वपाका बोधनारायण श्रेष्ठले २६ हजार १४३ मत ल्याएर निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रमेश धमलाले २० हजार २७७ मत ल्याए । निर्वाचित भएका श्रेष्ठ र कांग्रेसका धमलाबीचको मतान्तर ५ हजार ८ सय ६५ छ । नेकपा एमालेका धनबहादुर घलेले १० हजार ८४ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4