+
+

म्युजिक भिडियोमा पहिलो पटक देखियो प्रमिला र विजयको जोडी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते १९:००

अमेरिकामा रहेका गीतकार गोपाल लोहारको शब्द, सविन सुवेदीको स्वर र दीपक शर्माकोे संगीतमा तयार भएकोे गीत ‘तिम्रो आद आयो’ सार्वजनिक गरिएको छ । परिवारका सदस्य टाढा हुँदाको पीडा यो गीतमा व्यक्त गरिएको छ । यो गीतको भिडियोमा बिजय बराल, प्रमिला खनाल र माया पौडेलको अभिनय हेर्न सकिन्छ ।

श्याम तामाङको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । भिडियोको निर्देशन काजी लिम्बु र श्याम लामाले संयुक्त रुपमा गरेका हुन् । भिडियोको निर्मात्री भीमा लोहार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?