+
+

डोटीको बगलेक क्षेत्रमा हिमपात, हिउँसँग रमाउँदै स्थानीय

डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका-२ स्थित बगलेक क्षेत्रमा हिमपात भएको छ । बिहीबार रातिदेखि वर्षा भएसँगै शुक्रबार बिहान बगलेक क्षेत्रमा हिमपात भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते १७:१८

२१ माघ, डोटी । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका-२ स्थित बगलेक क्षेत्रमा हिमपात भएको छ ।

बिहीबार रातिदेखि वर्षा भएसँगै शुक्रबार बिहान बगलेक क्षेत्रमा हिमपात भएको हो ।

हिमपातले बगलेक क्षेत्रका डाँडा सेताम्य भएको छ भने हिउँसँग खेल्‍न स्थानीयलागत आसपासका मानिसहरु पुग्न थालेका छन् ।

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडको प्रवेशद्वारमा पर्ने बगलेक क्षेत्र आन्तरिक पर्यटकको रोजाइको स्थान पनि हो ।

तस्वीरहरु : रामहरि ओझा/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?