
३ फागुन, काठमाडौं । हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता भएको छ ।
३ फागुनमा बसेको आयोगको निर्णयअनुसार जनता प्रगतिशील पार्टी दर्ता भएको हो ।
दल दर्ताको प्रमाणपत्र अध्यक्ष हृदयेश त्रिपाठीले मंगलबार बुझेका छन् । आयोगमा पार्टीको दर्ता नम्बर १७९ रहेको छ ।
पार्टीको कार्यालय काठमाडौं महानगरपालिका-१० मा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4