९ फागुन, काठमाडौं । बलिउड अभिनेता अनुपम खेर अभिनित चलचित्र ‘द कश्मीर फाइल्स’को ट्रेलर रिलिज भएको छ । सोमबार चलचित्रको ट्रेलर सार्वजनिक गरिएको अभिनेता अनुपम खेरले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
ट्रेलरमा कश्मीरका हृदयविदारक दृश्यहरु देखाइएको छ । चलचित्रलाई विवेक अग्निहोत्रीले निर्देशन गरेका हुन् ।
यो चलचित्र आगामी मार्च ११ मा सिनेमा हलमा रिलिज हुनेछ । ‘द कश्मीर फाइल्स’मा अनुपमका अलावा मिथुन चक्रवर्ती, अतुल श्रीवास्तव, पल्लवी जोशी, दर्शन कुमार र भाषा सुम्बलीले अभिनय गरेका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4