+
+

सत्ता गठबन्धनको बैठक बालुवाटारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १०:३०
फाइल तस्वीर

२९ फागुन, काठमाडौं । प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि गठबन्धन बलियो भएको बताएका सत्ताधारी दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ताधारी नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूबीच छलफल भइरहेको हो ।

स्थानीय चुनाव, चुनावी गठबन्धन, संवैधानिक तथा राजनीतिक नियुक्तिलगायतको विषयलाई सत्ताधारी दलका नेताहरुले छलफलको एजेण्डा बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?