+
+
Shares

नेपालगञ्जमा प्लाष्टिकले बेरेको अवस्थामा शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १४:४२

१० चैत, दाङ । नेपालगञ्जमा प्लाष्टिकले बेरेको अवस्थामा शव फेला परेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका- २०, राँझा विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर सुर्खेत घर भएका बालकृष्ण वलीको शव फेला परेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए।

३० वर्षीय वलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको हो । प्रहरीका अनुसार मृतकको शरीरमा कुनै चोटपटक देखिएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेकै प्रहरीले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?