+
+

भारत पुगे चिनियाँ विदेशमन्त्री, भोलि नेपाल आउने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते २१:२९

१० चैत, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नयाँदिल्ली पुगेका छन् । लद्दाख इलाकामा सीमा विवाद सुरु भएपछि कुनै पनि चिनियाँ नेताको यो पहिलो भारत भ्रमण हो ।

भारत भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीले शुक्रबार रुस र भारतका विदेशमन्त्रीसँग भेटवार्ता गर्नेछन् ।

त्यसपछि उनी नेपाल आउने छन् । नेपाल बसाइका क्रममा विदेशमन्त्री यीले राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्रीका साथै एमाले र माओवादी केन्द्रका अध्यक्षलाई पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?