+
+

राप्रपा नेपालले तयार पार्‍यो घोषणापत्रको मस्यौदा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १७:०५

२३ चैत, काठमाडौं । राप्रपा नेपालले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्रको मस्यौदा पारित गरेको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको राप्रपा नेपालको केन्द्रीय कार्य समितिको भर्चुअल बैठकले घोषणा पत्रको मस्यौदा पारित गरेको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।

बैठकमा स्थानीय निर्वाचनमा राप्रपा नेपालले विभिन्न नगर/गाउँपालिकामा बढीभन्दा बढी उम्मेदवारी दिने तय भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?