+
+

लो घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्षले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १८:०७

९ वैशाख, मुस्ताङ। लो घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल बिष्टले पदवाट राजीनामा दिएका छन् ।

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी दिने निश्चित भएपछि बिष्टले राजीनामा दिएका हुन्।

०७४ सालमा स्वतन्त्रबाट गाउँपालिका प्रमुख जितेको विष्टपछि नेकपा एमाले प्रवेश गरेका थिए ।

अहिले एमालेबाट गाउँपालिका प्रमुखमा दोहोरिन गाउँपालिका उपाध्यक्षसमक्ष राजीनामा बुझाएका हुन् ।

उम्मेदवार हुन चाहनेले सार्वजनिक पदबाट राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?