
२७ वैशाख, काठमाडौं । माल्दिभ्सको मालेमा जारी दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको सेमिफाइनलमा नेपाली क्याडेट गर्ल्स टिमले श्रीलंकाविरुद्ध ३–१ को जित निकाल्दै फाइनल प्रवेश गरेको अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए ।
नेपाली टोलीले उपाधिका भारतको सामना गर्नेछ । नेपालले यसअघि बंगलादेशलाई हराएर सेमिफाइनलमा स्थान बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4