+
+

गोरखा नगरपालिका-१ को अध्यक्षमा कांग्रेसका कुँवर निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १०:२८

३१ वैशाख, गोरखा । गोरखा नगरपालिका- १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका हिक्मतबहादुर निर्वाचित भएका छन् ।

कुल खसेको एक हजार २१२ मतमध्ये उनले ४९२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले बताए ।

कुँवरका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार गोविन्द प्रसाद भट्टराईले ३७१ र एमालेका उम्मेदवार कुमार बानियाँले २८० मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?