+
+

कैलालीको कैलारीमा राप्रपाको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १४:५२
फाइल तस्वीर

३१ वैशाख, धनगढी । कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवारले अग्रता लिएका छन् ।

वडा नम्बर १ को ५०० मत गणना सकिंदा राप्रपाका उम्मेदवार होमबहादुर गुरुङले १८३ मत पाएका छन् । उनीपछि कांग्रेसका बागी उम्मेदवार रामसमझ चौधरीले १४० मत पाएका छन् भने गठबन्धनका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका लाजुराम चौधरीले १०० मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि राप्रपाकै उम्मेदवारले १६३ मतका साथ अग्रता लिएका छन् भने गठबन्धनकी उम्मेदवारले ११५ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?