+
+

गीतकार विष्णुकुमार गिरीको ‘गुनासो’

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते १८:१७

काठमाडौं । गीतकार विष्णुकुमार गिरीले नयाँ गीत ‘गुनासो’ ल्याएका छन् । गिरीको शब्द रचना रहेको गीतमा कमल विष्ट स्वर तथा संगीत छ । गीतलाई दर्पण यात्रीले एरेन्ज गरेका छन् ।

नुन खाएकाले गुन बिर्सेर गए

न्यानो पाएकाले ऊन बिर्सेर गए 

छातीभित्र गुनासो छचल्की रह्यो

आफ्नाले नै आफ्नै हुन बिर्सेर गए

गीतले सम्बन्धमा आउने उतारचढाव, विश्वास र धोकाको भाव प्रस्तुत गर्छ । बिमले निर्देशन गरेको गीतको भिडियोमा प्रजित तिमल्सिना, ऋचा न्यौपाने र विश्वराम तिमल्सिनाले अभिनय गरेका छन् ।

भिडियोमा प्रकाश खड्काको छायांकन, विकास ज्ञवालीको सम्पादन छ । भिडियोलाई ‘टुलुमुन’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?