+
+

गौर–१ को अध्यक्षमा एकीकृत समाजवादीका चौधरी निर्वाचित

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७९ जेठ १ गते ९:२१

१ जेठ, रौतहट । रौतहटको गौर नगरपालिका वडा नं. १ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका लालबाबु चौधरी निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष भरत साहलाई ३०१ मत अन्तरले पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् । चौधरीले कुल ८१५ मत ल्याउँदा उनका प्रतिस्पर्धी लोसपाका भरत साहले ५१४ मत प्राप्त गरेका छन् ।

अध्यक्ष नेपालको गृहनगर रौतहटको गौरमा नेकपा एकीकृत समाजवादीका शम्भु साहको अग्रता कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?