
१ जेठ, दैलेख । दैलेखको भैरवी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा रिता शाही १६ मतले विजयी भएकी हुन्
अध्यक्षमा रिता शाहीले ३ हजार ९७६ मत ल्याएर विजयी भइन । उनका प्रतिस्पर्धी एमालेका सर्वराज महताराले ३ हजार ९६० मत पाए ।
यस्तै उपाध्यक्षमा कांग्रेसकै देवी भण्डारीले ३३७४ मत ल्याएर विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी एमालेकी पदमकुमार विष्टले ३२२७ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4