+
+

बन्द रहेको वीरगञ्ज चिनी कारखानामा अर्थमन्त्री (फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १३:४३

२२ जेठ, काठमाडौं । सरकारले वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने तयारी गरिरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा ल्याएको बजेटको ३४१ नम्बर बुँदामा वीरगञ्ज चिनी कारखाना सञ्चालनसम्बन्धी विषय उल्लेख थियो ।

अर्थमन्त्री शर्माले शनिबार वीरगञ्जस्थित चिनी कारखानाको भ्रमण गरेका छन् । उनले यो कारखाना जुनसुकै हालतमा पनि सञ्चालनमा ल्याउने बताएका थिए । अर्थमन्त्री शर्माले शनिबार नै वीरगञ्जस्थित कृषि औजार कारखानाको समेत निरीक्षण गरेका छन् । यी दुवै कारखाना सञ्चालनमा ल्याउने सरकारको योजना छ ।

तस्वीर सौजन्य : अर्थमन्त्रीको सचिवालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?