१५ असार, काठमाडौं । सरकारले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने र बनोट हेरफेर गर्न स्वीकृति दिएको छ । सरकारले हरेक वर्ष देशका विभिन्न क्षेत्रमा सेवा पुर्याउनेहरुलाई विभूषण तथा पदक प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4